आज थप २७८ जनामा कोरोना संक्रमण देखियो, देशभर २ हजार ९ सय १२ मा संंक्रमित

२३ जेष्ठ २०७७ | समाज


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २७८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफ्रिङका क्रममा सो जानकारी दिइएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २६७ पुरूष र ११ महिलामा कोरोना संक्रमण देखिएको छ। याे सँग देशभर २ हजार ९ सय १२ जनामा काेराेना संक्रमण देखिएकाे छ । 

 

तपाईको विचार