लोकसेवाले लिने परीक्षा पनि स्थगित (सूचनासहित)

६ चैत्र २०७६ | शिक्षा


काठमाडौं।  चैत्र महिनामा हुने लोकसेवा आयोगको परीक्षा पनि स्थगित भएको छ । विश्वमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै लोकसेवा आयोगले चैत ७ गतेदेखि चैत मसान्तसम्म लिन भनी निर्धारण गरेको सबै परीक्षा अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको छ ।

 

तपाईको विचार