बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
५ चैत्र २०७६
|
मनोरञ्जन

चैत । बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन् । बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन् । विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस अघि हिजो मात्रै ९७ वर्षीय अभिनेता दिलिपकुमारले सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका थिए ।
तपाईको विचार
सम्बन्धित
-
मनोरञ्जन
नायिका श्वेताले कसिन् लगनगाँठो
-
मनोरञ्जन
जमानतमा छुटे कमेडियन भारतीको दम्पती
-
मनोरञ्जन
विश्वकै लामो नाच भनेर चिनिने 'कार्तिक नाच' किन छोटिँदै ?
-
मनोरञ्जन
१०३ वर्षको उमेरमा अस्ताए हलिउडका सुप्रसिद्ध कलाकार कर्क डग्लसको निधन
-
मनोरञ्जन
'तोक्मे बुढा' ले जन्मदिनमा श्रीमतिबाट पाए अमुल्य उपहार
-
मनोरञ्जन
छपाकबाट प्रभावित भएर उत्तराखन्ड सरकारले तेजाब पीडित महिलालाई पेन्सन दिने घोषणा