बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा

५ चैत्र २०७६ | मनोरञ्जन


चैत । बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन् । बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन् । विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यस अघि हिजो मात्रै ९७ वर्षीय अभिनेता दिलिपकुमारले सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका थिए ।

तपाईको विचार