उपनिर्वाचन अपडेटः भक्तपुर क्षेत्र नं. १ प्रदेस (ख) मा कांग्रेस विजयी

१५ मंसिर २०७६ | राजनीति


काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेस (ख) तर्फ नेपाली कांग्रेसका उमेद्वार कृष्णलाल भंडेल निर्वाचित हुनु भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

 

तपाईको विचार