नगरपालिका अगाडि बम फेला
१३ मंसिर २०७६
|
समाज

सिरहा । अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका अगाडि राखेको बम आज बिहान फेला पारेको छ । रातो झोलामा बम राखिएको अवस्थामा स्थानीयवासीले देखेपछि बिहान प्रहरीलाई खबर गरेको थियो । बम राखिएको खबर पाएपछि चोहर्वास्थित शेर गणबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
बम कसले र कतिबेला राखेको विषयमा केही खुल्न सकेको छैन ।
तपाईको विचार
सम्बन्धित
-
समाज
हात्ती महोत्सव पुस १० देखि
-
समाज
कलंकीदेखि सुर्यविनायकसम्मका मुख्य लेनमा भोली र पर्सी सवारी चलाउन रोक
-
समाज
मुस्ताङमा भारतीय नागरिकको मृत्यु
-
समाज
साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएकाे आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुला
-
समाज
दुर्घटनामा ज्यान गुमाउने संख्या १५ पुग्यो, १० जनाको सामूहिक दाहसंस्कार
-
समाज
धामीले आफ्नो शरीरकाे पाँच थाेपा रगत बलि दिएपछि गढिमाई मेलामा विधिवत्रूपमा बलि प्रथा शुरु, यस्ताे छ इतिहास