आज सुन भाउ घट्यो ? हेर्नुस् कति पुग्यो

१९ कार्तिक २०७६ | व्यापार


काठमाडौं । मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ । तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।

चाँदी तोलामा ८६५ मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा ८७० मा कारोबार भएको थियो ।

तपाईको विचार