‘हामी यस्तै त हो नि ब्रो’ गीतका गायक पक्राउ

७ कार्तिक २०७६ | मनोरञ्जन


काठमाडौं । ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक  भिटेन भनिने समिर घिसिङ पक्राउ परेका छन् । असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको अवस्थामा भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेको प्रहरीले बताएको छ ।  

घिसिङविरूद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेकाे महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

 

तपाईको विचार