हेडलाइन्स

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । 

पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा९तामाङ० र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।
हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता खोजीमा कठिनाइ
समाज | ६ माघ २०७६
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा९तामाङ० र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।
पूरा पढ्नुहोस्
धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा
राजनीति | ६ माघ २०७६
धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
 सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने नेकपा सचिवालय निर्णय
राष्ट्रिय | ६ माघ २०७६
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
 मधेश विद्रोहको १३ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल निकट काठमाडौं उपत्यकाको विभिन्न विद्यालय तथा कलेजहरुमा रहेका राष्ट्रिय विद्यार्थी संघका इकाईहरुले मधेशी शहीदहरुको सम्मानमा बलिदानी दिवस मनाएका छन् ।
राजपा निकट विद्यार्थी संघका इकाईहरुले काठमाडाैंमा मनाए बलिदानी दिवस, राविसंघ समायोजन जिम्मा पाएका कृष्णा सिंहलाई सम्मान
राजनीति | ५ माघ २०७६
मधेश विद्रोहको १३ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल निकट काठमाडौं उपत्यकाको विभिन्न विद्यालय तथा कलेजहरुमा रहेका राष्ट्रिय विद्यार्थी संघका इकाईहरुले मधेशी शहीदहरुको सम्मानमा बलिदानी दिवस मनाएका छन् ।
पूरा पढ्नुहोस्

राष्ट्रिय

राजनीति

व्यापार

संसार